नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन - पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।