प्रतिनिधिसभा बैठक जारी, यस्ता कार्यसूचीमाथि हुँदै छ छलफल {LIVE}

 काठमाण्डौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ। बिहान ११ बजेदेखि सुरु भएको बैठकमा छलफल जारी छ ।