मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।