एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ - नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ । बैठकमा एमाले र नेपाली कांग्रेसबीच हुने नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको बताइएको छ ।