सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता

काठमाण्डौँ - वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ ।

माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो ।