BREAKING : धादिङको घाटबेशीस्थित त्रिशुली नदीमा बस खस्यो, थप विवरण आउँदै 

 गजुरी - धादिङको घाटबेशीमा बस त्रिशुली नदीमा खसेको छ । लुम्बिनीबाट छुटेको बस त्रिशुलीको घाटबेशीमा दुर्घटना भएको हो । यसबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।