नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ५ बजे हुने

काठमाडौँ - सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने भएको छ ।

आज साँझ ५ बजे शपथ तय गरिएको छ । शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेका थिए ।