सभापति देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा छलफल गर्दै

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन् । 
सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताए ।