सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

काठमाडौँ - नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

काँग्रेसले आजै समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भएको हो ।