रवि लामिछाने फेरि गृहमन्त्री बन्दै 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । 

नयाँ गठबन्धन बनेसँगै रवि फेरि गृहमन्त्री बन्ने पक्का भएको हो । उनी यसअघि पनि उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । 
तर नागरिकता प्रकरणले उनको पद गएको थियो ।