प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी {LIVE}

 काठमाण्डौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफल जारी छ ।