प्रधानमन्त्री र ओलीबिच भेटबार्ता, के-के भयो कुराकानी ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो ।