images

नेपाल स्टाटस

images

दोलखामा वृद्धा भत्ता लुट्न खुकुरी प्रहार गरि ७५ वर्षिय सुनुवारको हत्या

आइबार​ १३ साउन २०८१ ०६:२७ PM

काठमाडौँ । दोलखामा वृद्धा भत्ता लुट्न एक युवाले ७५ वर्षिय वृद्धाको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

images

कमजोरी भेटिए प्रधानमन्त्री ओलीको पनि आलोचना गर्छौं : विश्वप्रकाश

आइबार​ १३ साउन २०८१ ०५:५३ PM

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्...

images

२०८४ को चुनावमा एक्लै लड्ने तयारी गरिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड

आइबार​ १३ साउन २०८१ ०५:३८ PM

काठमाडौँ ।  नेकपा (माओवादी) केन्द्रका नेता पुष्पकमल दाहाल  प्रचण्डले २०८४ को चुनावमा एक्लै लड्ने बताए ।

images

बालाजुचोकमा माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा एक युवा पक्राउ

आइबार​ १३ साउन २०८१ ०५:२२ PM

काठमाडौँ । बालाजुमा एटीएम फुटाउँदै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ मह...

images

कम्युनिष्ट पार्टीमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधक हो : उपेन्द्र यादव

शनिबार १२ साउन २०८१ ०६:५० PM

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बा...

images

कांग्रेस एमाले मिलेर साना पार्टी सखाप पार्न खोजेको अध्यक्ष प्रचण्डको आरोप

शनिबार १२ साउन २०८१ ०४:३५ PM

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस एमालेले  मिलेर साना पार्टी सखाप...

images

कम्युनिष्ट पार्टीहरु फुट्दै जाने हो भने समाजवाद निर्माण गर्न सकिँदैन् : वामदेव गौतम

शनिबार १२ साउन २०८१ ०३:४८ PM

काठमाडौँ । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने हो भने समाजवाद निर्माण गर्न नसकिने बताए ।

images

सौर्य विमान दुर्घटना : परिवारले बुझे ११ जनाको शव 

शनिबार १२ साउन २०८१ ०२:२३ PM

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परि मृत्यु भएका ११ जनाको शव परिवारले बुझेका छन् ।