खैरो हेरोइनसहित ७ जना पक्राउ

हेटौँडा, ४ साउन । मकवानपुर जिल्लामा लागूऔषध कारोबार तीव्र रुपमा बढिरहेको छ । हेटौँडाका विभिन्न स्थानहरूमा गरिएको विशेष अपरेशनमा ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित ७ जना व्यक्तिहरू पक्राउ परेका छन् ।