एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ : उपाध्यक्ष थापा

काठमाडौँ, १९ मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।