सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार

काठमाडौँ, १९ मङ्सिर । कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवम् गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउनुभएको छ ।