मधु शाही “चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए, काम सानो ठुलो हुन्न भन्ने युवा भए सकिन्छ, समृद्ध नेपाल बनाउहाँ सकिन्छ सुखी नेपाली बनाउहाँ…” गायिका भूमिका लिम्बू सुब्बाले यो गीत त्यतिबेला लेख्नुभएको थियो, जतिबेला युवाहरुको ठुलो जमात रोजगारका लागि विदेशिने क्रम बढ्दै थियो ।