काठमाडाैं । आइतबार मध्यरातमा भौतिक, उर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौंको मेयर बालेन शाहबीच भेट भएको छ । मन्त्री घिसिङले मेयर बालेको फोटो राख्दै ‘ हामीसँगै अभियान छौं’ भनेर लेखेका छन् । पछिल्लो समय नयाँ राजनीतिक दलहरु एकीकृत भएर जानुपर्ने दबाब बढीरहेको बेला दुई राजनीति बीच भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।