EICHER राष्ट्रिय मेगा सेवा क्याम्प सुरु, देशभर विशेष छुट

काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले EICHER सवारीसाधन प्रयोगकर्ताका लागि देशव्यापी राष्ट्रिय मेगा सेवा क्याम्प सुरु गरेको छ। आगामी मंसिर १७ देखि २९ गतेसम्म सञ्चालन हुने यस क्याम्प देशभरका सबै अधिकृत वर्कसप तथा शाखाहरूमा उपलब्ध हुनेछ।