काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितो राखेर कर्जा प्रवाह गरिने ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ। बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘सेयर लोन’ योजना ल्याएको हो । यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।