साँझदेखि महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरी । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।