पूर्वमन्त्री आलमको शव गृहजिल्लामा

रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट ल्याइएको छ । काठमाडौं मेडिकल कलेज (के.एम.सी) अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको गएराति २ बजे निधन भएकोपारिवारिक स्रोतले जनाएको छ । उनको शव अन्तिम संस्कारका लागि गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।