पहिला सुरक्षाको प्रत्याभूति, त्यसपछि नयाँ लगानीः कमलेश अग्रवाल ( अन्तर्वार्ता)

काठमाडाैं । गत भदौै २२ र २३ गते भएको जेन जी आन्दोलनबाट निजी क्षेत्रले नसोचेको अकल्पनीय क्षति भोग्नुप¥यो । जेन जी आन्दोलन केबल भ्रष्ट राजनीतिक शासक, कुशासन माथिको खबरदारी थियो । तर, लक्षित वर्ग निजी क्षेत्रलाई पनि पारियो । जसले हजारौँ रोजगार दिँदै आएको निजी क्षेत्रलाई समेत निसाना बनाइयो ।