उद्योग वाणिज्य महासंघले “राष्ट्रिय बृहत आर्थिक बहस” आयाजना गर्दै, प्रधानमन्त्री सहित सरकारका मन्त्रीहरु र निजी क्षेत्रको सहभागिता रहने

काठमाडाैं ।नेपाल उद्योग वाणिज्य महासंघले शनिवार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २।० ” कार्यक्रमको आयोजना गर्ने भएको छ ।