युनिग्लोब कलेजमा आठौं युनिग्लोब मोडल युनाइटेड नेशन्स सम्पन्न

काठमाडौं। युनिग्लोब कलेज, कामलादीमा आयोजित आठौं युनिग्लोब मोडल युनाइटेड नेशन्स (MUN) 2025 सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यो कार्यक्रममा देशभरका विद्यालय तथा कलेजका ८० भन्दा बढी विद्यार्थी (डेलिगेट) हरूले सहभागिता जनाएका थिए।