जेनजी सहिद श्रीयमका बुबा गणेश चौलागाईंको चेतावनी : सडक आन्दोलनको तयारीमा छौँ [भिडिओ]

आकांक्षा धामी काठमाडौँ, १७ कात्तिक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले सहिद परिवारको माग तत्काल सम्बोधन गर्नुपर्ने चेतावनी दिनुभएको छ ।