वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झन्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।