सगरमाथा हिमक्षेत्रमा ६५ प्रतिशतले बढ्यो जोखिम, यस्तो छ थामे क्षेत्रमा हिमताल विष्फोटनको कारण

काठमाडौं । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।