काठमाडौं । २०८२ भदौमसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार २०८१ भदौमसान्तमा २५८०.७६ रहेको नेप्से सूचकाङ्क २०८२ भदौमसान्तमा २६७२.२५ कायम भएको छ ।