काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलात र भारतबीचको सम्बन्धमा ‘उल्लेखनीय प्रगति’ भएको बताएका छन् । बुधबारदेखि भारत भ्रमणमा रहेका बेलायती समकक्षी किर स्टार्मरसँग आज भेटवार्ता गरेका मोदीले द्विपक्षीय व्यापार र आर्थिक अवसरहरूलाई ‘अतुलनीय’ रूपमा बढाउने बाचा गरेका छन् ।