काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । सार्वजनिक लेखा समितिमा एमाले सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया