सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज (शुक्रबार) बाट सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणले आउजाउ गर्न पाएका हुन् ।
प्रतिक्रिया