चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई वारेस नियुक्त गर्ने अनुमति दिएको छ । सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुव...
प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन् । सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक...
राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरूमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठ...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा सुनियोजित रूपमा दुष्प्रचार गरिएको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गरा...
परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गरेका छन् । म...
होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन । भोलि २०८३ को नयाँवर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन् । वरिपर...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारी गरिने वस्तुहरूमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी...
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्ल...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नगद तथा बैंक मौज्दातदेखि लिएर घरपालुवा जनावरसम्म रहेको विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री वादीसँग २० वटा कुख...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अचल सम्पत्त...
सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ। यो सम्पत्ति आफूले पैतृक सम्पत्ति र विवाहका क्रममा प्राप्त गरेको उनले...
परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घरजग्गा, सेयर लगानी, नगद तथा सवारी स...