एजेन्सी – श्रीलंकाले एसीसी टी ट्वान्टी एसिया कपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अपराजित रहँदै सुपर फोरमा पुगेको छ । जित्नलाई १ सय ७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा...
एजेन्सी – श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि ट्वान्टी एसिया कपमा श्रीलंका र अफगानिस्तानबीचको खेल हेर्दै गर्दा उनलाई हृदयघा...
एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजन विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो। बार्सिलोनालाई जित दिलाउन दुवै गोल गोल मार्कस रासफोर्...
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ। सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उ...
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्...
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ। पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ। प्रतिय...
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसाको पर्खाइमा छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली आज युएई जाने तय...
एजेन्सी – बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ । जित्नलाई...
एजेन्सी – च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन्। आर्सनलले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ। दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छि...
एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २-१ ले हरायो। पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल...
एजेन्सी – च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन्। युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४-४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क...
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार...