news
बासुरी खबर
बलेफी गाउँपालिका -४ फ्याफुल्ल युवा क्लव डांडागाउँमा बिहिवार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । विशेषज्ञ चिकि...
बलेफी गाउँपालिका-१ जलविरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आ...
बुढीचौर । प्रतिनिधि सभा सदस्य युवराज दुलालले सबै पक्षबीच समन्वय र सहकार्यले मात्रै बिकास संभव हुने बताएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बुढीचौरमा आयोजित दोस्रो ऐतिहासिक इन्द्रावती बु...
हेलम्बु । बागमती प्रदेश सरकारले विभिन्न योजनामार्फत विकासलाई तीव्रता दिँदै लगेको छ। यसै क्रममा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रलाई केन्द्रित गर्दै महत्वपूर्ण पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम...
मेलम्ची । मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्...
नवलपुर । इन्द्रावती गाउँपालिकाले आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष समग्रमा ५७ दशमलव १९ प्रतिशत विद्...
हेलम्बु । हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न...
नवलपुर । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ। गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँप...
मेलम्ची । “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्प...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले जबरजस्ती करणीमा मुद्दामा मिलापत्र गराउन खोज्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पीडित तथा उनका परिवारलाई मिलापत्र गराउने नाममा दबाब दिई आर्थिक लेनदेन गर...
हेलम्बु । इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तु...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडाका स्थानीय सडक स्तरोन्नतिमा ढिलाइ भएको भन्दै आन्दोलित भएका छन्। समय सकिन चार महिना मात्रै बाँकी रहँदा कामको प्रगति करिब २५ प्रति...