SHARE
टेक्नोलोजी खबर · बुधबार २१ असो २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

ब्लु ओरिजिनले चन्द्रमामा सौर्य विद्युत् बढाउन सार्वजनिक गर्‍यो ‘पावर टावर’

अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले चन्द्रमामा निर्माण गरिने आगामी आधार शिविरका लागि सौर्य विद्युत् उपलब्ध गराउने उद्देश्यले बनाइएको ‘पावर टावर’ सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर