SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार