SHARE
कर्पोरेट समाचार · मङगलबार २० असो २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

५४० मेगावाट विद्युत् उत्पादनको बाटो खुल्यो, २७ आयोजनाको आरसीओडी थपेसँगै निर्माणमा कडाइ गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । यससँगै विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेर पनि निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनालाई वास्तविक अवस्था हेरेर थप समय उपलब्ध गराउने बाटो खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार