SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक रहेको छः सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर