SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

अमेजनले अमेरिकी डाटा सेन्टर रहेका स्थानीय समुदायहरूमा पाँच वर्षभित्र १ अर्ब डलर लगानी गर्ने

अमेजनको क्लाउड कम्प्युटिङ विभागले आफ्ना डाटा सेन्टरहरू रहेका अमेरिकी समुदायहरूमा आगामी पाँच वर्षभित्र १ अर्ब डलरभन्दा बढी लगानी गर्ने शुक्रबार घोषणा गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर