SHARE
अर्थ संवाद · बुधबार ३ बैशाख २०८२ ०५:३९ PM · 1 मिनेट पढाइ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु २५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु २५मा खरिद बिक्रि भईरहेको छ ।  यस्तै, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४०, गाजर ९लोकल० प्रतिकिलो रु ४०, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु १५, बन्दा ९तराई० प्रतिकिलो रु १२, बन्दा ९नरिवल० प्रतिकिलो रु २०, काउली ९स्थानीय० प्रतिकिलो रु ३०, स्थानीय काउली ९ज्यापु० प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ९०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ९०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर ९लोकल० प्रतिकिलो रु ९०, परबर ९तराई० प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।  आज सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ३५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १७०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० तोकिएको छ ।  निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फूजी० प्रतिकिलो रु ३५०, केरा ९दर्जन० रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २००, अङ्गुर ९कालो० प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु १००, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती ९चाइनिज० प्रतिकिलो रु २६०, मेवा ९नेपाली० प्रतिकिलो रु ५०, मेवा ९भारतीय० प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी ९भुइँऐसेलु० प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।