ओपनएआईका सुरक्षा कर्मचारीले दिए राजीनामा, कम्पनीको ‘संस्कृति बिग्रिएको’ आरोप
ओपनएआईका सुरक्षा कर्मचारी डेभिड रोबिन्सनले कम्पनीको “संस्कृति बिग्रिएको” भन्दै राजीनामा दिएका छन्। आफ्नै भनाइमा रोबिन्सन “केही हदसम्म सामान्य उदाहरण” हुन्।
