एलबीईएफमा करियर र नवप्रवर्तन सम्वन्धी प्रविधि मेला सुरु
लर्डबुद्ध एजुकेशन फाउण्डेशन (एलबीईएफ) मा करियर र नवप्रवर्तन सम्वन्धी ‘प्रविधि मेला शुरु भएको छ। प्रविधि, करियर र नवप्रवर्तनलाई एउटै थलोमा ल्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।
