SHARE
कर्पोरेट समाचार · बुधबार २२ असो २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश सरकारले नै पीडितको घर बनाइदिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार