SHARE
कर्पोरेट समाचार · बुधबार २२ असो २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

४५ अंक घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् । अघिल्लो कारोबार दिन मंगलबार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार