SHARE
कर्पोरेट समाचार · बुधबार २२ असो २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यस्तो देखियो जात्राको रौनक (हेर्नुहोस् तस्बिरहरु )

काठमाडौं । काठमाडौंमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । राजधानीको हाडीगाउँमा बुधबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा मनाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार