SHARE
कर्पोरेट समाचार · बुधबार २२ असो २०८२ ०३:३६ PM · 1 मिनेट पढाइ

कुवेतविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ, २२ असोज स् आइसिसी टि–ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा भर्खरै भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार