SHARE
कर्पोरेट समाचार · बुधबार २२ असो २०८२ ०३:४६ PM · 1 मिनेट पढाइ

शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हट्यो

काठमाडाैं । शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाइएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो । शेयर लगानीकर्ताहरूले लामो समयदेखि सीमा हटाउन माग गर्दै आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार