SHARE
कर्पोरेट समाचार · मङगलबार २१ असो २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

दसैँपछि खुलेको शेयर बजारमा पहिरो, दोहोरो अंकले नेप्से परिसूचक घट्दा साढे चार अर्बको कारोबार

काठमाडौं । लामो दशैं विदापछि खुलेको शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४ अंक रोकिएको छ । यस दिन कूल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबारमा आएका १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार