SHARE
कर्पोरेट समाचार · आइबार​ १९ असो २०८२ १०:४० AM · 1 मिनेट पढाइ

बीपी सहित अबरुद्ध प्रमुख राजमार्ग जतिसक्दो छिटो खुलाउने गरी मर्मत कार्य तीब्र गतिमा भैरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षा र बाढी पहिरोका कारण अबरुद्ध प्रमुख राजमार्गहरु जसतसक्दो चाँडो खुलाउने तयारी गरिरहेको बताएका छन् । उनले विशेषगरी ठप्प बनेको बीपी राजमार्गको (भकुण्डेवेशी–नेपालथोक) सडक बढीमा चार दिनमा खुलाउने गरी काम सुरु गरिसकेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार